च्याकुलझ्याइँ

Romanized: chyaakulajhyaaim, chyaakulajhyaim, chyakulajhyaaim, chyaakulajhyaain

दुई जनाले दुईतिर समाएर झुन्ड्याउँदै ल्याउने वा लैजाने काम; झ्याइँकुटी; झ्यानाकुटी; च्याकुलच्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुई जनाले दुईतिर समाएर झुन्ड्याउँदै ल्याउने वा लैजाने काम; झ्याइँकुटी; झ्यानाकुटी; च्याकुलच्याइँ।

सम्बन्धित शब्दहरू