च्याखुरो

Romanized: chyaakhuro, chyakhuro, cyaakhuro, cyakhuro

तित्रा र कुखुरा झै लड्नमा प्रसिद्ध, कालिजभन्दा सानो र तित्राभन्दा ठुलो, रातो चुच्चो हुने, खैरो भुइँ भएको,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चकोर]

१.
तित्रा र कुखुरा झै लड्नमा प्रसिद्ध, कालिजभन्दा सानो र तित्राभन्दा ठुलो, रातो चुच्चो हुने, खैरो भुइँ भएको, रागे चरो।
२.
कुनै प्रेमीले प्रेमिकालाई हेरे झै शुक्लपक्षमा चन्द्रमालाई हेरिरहने उपमामा प्रयुक्त हुने सोही चरो; चकोर।

सम्बन्धित शब्दहरू