पाखुरो

Romanized: paakhuro, pakhuro

हर्युङ्गामाथिदेखि कुमसम्मको हातको भाग; कुहिनादेखि उँभो र काँधदेखि तलतिरको हातको भाग; बाहु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पक्षट]

1
हर्युङ्गामाथिदेखि कुमसम्मको हातको भाग; कुहिनादेखि उँभो र काँधदेखि तलतिरको हातको भाग; बाहु।

सम्बन्धित शब्दहरू