जुखुरो

Romanized: jukhuro

कपाल आदि नकोरिएको, नबाटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कपाल आदि नकोरिएको, नबाटिएको।
२.
जर्रो, खस्रो र छोटो।
३.
नबढेको; नसप्रेको।

सम्बन्धित शब्दहरू