च्याङ्लो
Romanized: chyaanglo, chyanglo, chyaanlo, chyanlo
घिनलाग्दो; फोहोरी (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घिनलाग्दो; फोहोरी (मान्छे)।
२.
फाटेको; थोत्रो; झुत्रो (कपडा आदि)।