फ्याङ्लो

Romanized: phyaanglo, phyanglo, fyaanglo, phyaanlo

कुनै वस्तु चिथ्रा-चिथ्रा भइसकेका अवस्थाको; फाटेको; थोत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अनुकरण मूल फ्याङ्लो]

१.
कुनै वस्तु चिथ्रा-चिथ्रा भइसकेका अवस्थाको; फाटेको; थोत्रो।
२.
(नाम) थोत्रो वा पुरानो भइसकेको कपडा वा त्यस्तै राडी, गुन्द्री आदिको बिछ्‌याउना।
३.
गहिराइ केही नभएको एकोहोरो बोलिरहने मान्छे। स्त्री. फ्याली।

सम्बन्धित शब्दहरू