छकटुटो

Romanized: chhakatuto, chakatuto

खान नपाएर दुब्लो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खान नपाएर दुब्लो भएको।
२.
गरिब; छाक टार्न समस्या भएको।

सम्बन्धित शब्दहरू