छठ

Romanized: chhatha, chhath, chath, chatha

कार्तिक शुक्ल षष्ठी तिथिका दिन उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी विशेषतः नेपालको तराई क्षेत्रमा मनाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सं.षष्ठी]

1
कार्तिक शुक्ल षष्ठी तिथिका दिन उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी विशेषतः नेपालको तराई क्षेत्रमा मनाइने एक धार्मिक पर्व।

सम्बन्धित शब्दहरू