छनक

Romanized: chhanaka, chhanak, chanak, chanaka

एक जनालाई भने झै पारेर अर्कालाई छेड हान्ने काम; घोचपेच; छेडछाड; व्यङ्ग्योक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छन्नक]

१.
एक जनालाई भने झै पारेर अर्कालाई छेड हान्ने काम; घोचपेच; छेडछाड; व्यङ्ग्योक्ति।
२.
आशय; इसारा; अभिप्राय; सङ्केत; सुइँको; आभास; प्रतीति; भान।

सम्बन्धित शब्दहरू