छनक हान्नु

Romanized: chhanaka haannu, chhanaka hannu, chanaka haannu, chanaka hannu

सुन्दा साधारण जस्तो तर भित्री तवरले साह्रै घोच्ने वचनको प्रयोग; छेड; कठोर व्यङ्ग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
सुन्दा साधारण जस्तो तर भित्री तवरले साह्रै घोच्ने वचनको प्रयोग; छेड; कठोर व्यङ्ग्य।

सम्बन्धित शब्दहरू