छनौटाआ
Romanized: chhanautaaaa, chhanautaaa, chhanautaa, chhanauta
पुरी, पकौडा आदि तेलमा तार्न प्वालैप्वाल भएको एक प्रकारको फलामको सामग्री; झाँझर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
पुरी, पकौडा आदि तेलमा तार्न प्वालैप्वाल भएको एक प्रकारको फलामको सामग्री; झाँझर।