छपाउनी

Romanized: chhapaauni, chhapauni, chhapaaunee, chapaauni

छाप्ने काम गरेबापत लिइने दस्तुर, छपाउने काम गरेबापत लाग्ने महसुल; छपाइ-खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छाप्ने काम गरेबापत लिइने दस्तुर, छपाउने काम गरेबापत लाग्ने महसुल; छपाइ-खर्च।

सम्बन्धित शब्दहरू