छपान

Romanized: chhapaana, chhapaan, chhapana, chhapan

निकासी वा बिक्रीका निम्ति वनजङ्गलका रुखहरूमा मारिने टाँचा वा त्यस्तो टाँचा मार्ने काम; छपौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छाप्+आन]

1
निकासी वा बिक्रीका निम्ति वनजङ्गलका रुखहरूमा मारिने टाँचा वा त्यस्तो टाँचा मार्ने काम; छपौती।

सम्बन्धित शब्दहरू