छपाउनु
Romanized: chhapaaunu, chhapaunu, chapaaunu, chapaunu
छाप्न लगाउनु; मुद्रण गर्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
छाप्न लगाउनु; मुद्रण गर्न लगाउनु।