छमर्को
Romanized: chhamarko, chamarko
नृत्य वा खेलको अवसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नृत्य वा खेलको अवसर।
२.
वीरता प्रदर्शन गर्ने वा खड्ग प्रदर्शन गर्ने नेपाली नृत्य।