छरितो
Romanized: chharito, charito
कुनै काम गर्दा सरल वा सहज रूपले गर्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत झटित]
१.
कुनै काम गर्दा सरल वा सहज रूपले गर्ने (व्यक्ति)।
२.
व्यवहार गर्दा, लगाउँदा वा बोल्दा अप्ठेरो नभएको (माल, वस्त्र, वाक्शैली इ.)।
३.
छरितो किसिमको कुनै पनि व्यक्ति वा कुरो।