छर्नु

Romanized: chharnu, charnu

यताउति खसाल्नु; अस्तव्यस्त पारेर फिंजाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत क्षरण]

१.
यताउति खसाल्नु; अस्तव्यस्त पारेर फिंजाउनु।
२.
ब्याडमा धान आदिको बिउ छर्रछर्र पार्दै खसाल्नु; बिउ छर्नु।

सम्बन्धित शब्दहरू