छर्र
Romanized: chharra, chharr, charr, charra
धुलो, मसिना गेडा आदि भुईंमा फ्याँक्ता शब्द निस्के जस्तै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छर्+र]
१.
धुलो, मसिना गेडा आदि भुईंमा फ्याँक्ता शब्द निस्के जस्तै गरी।
२.
एकैचोटि छरिने किसिमले।