छर्रा

Romanized: chharraa, chharra, chharr, charr

बन्दुक पड्कँदा छरिएर जाने मिहिन गोली वा गोलीहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छार्र (द्वि.)+आ]

१.
बन्दुक पड्कँदा छरिएर जाने मिहिन गोली वा गोलीहरू।
२.
बन्दुक पड्काउने काममा आउने काँच, सिसा आदिका टुक्रा।
३.
बालुवा, बगर आदिमा रहने ढुङ्गा पिँधिएर गोलागोला बनेका गेडाहरू।

सम्बन्धित शब्दहरू