छलकपट

Romanized: chhalakapata, chhalakapat, chalakapat, chalakapata

कसैलाई कपटपूर्ण किसिमले छल्ने वा धोका दिने काम; झुक्याउने, लुकाउने र ठग्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छल+कपट]

1
कसैलाई कपटपूर्ण किसिमले छल्ने वा धोका दिने काम; झुक्याउने, लुकाउने र ठग्ने क्रिया।

सम्बन्धित शब्दहरू