छहर्‍याउनु

Romanized: chhaharyaaunu, chhaharyaunu, chaharyaaunu, chaharyaunu

अग्लो टाउँबाट तल झार्नु; खुर्मुर्‍याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
अग्लो टाउँबाट तल झार्नु; खुर्मुर्‍याउनु।

सम्बन्धित शब्दहरू