छाँद हाल्नु
Romanized: chhaamda haalnu, chhaamda halnu, chhamda haalnu, chhaanda haalnu
प्रायः गोडामा हातले फेरो मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टु.
१.
प्रायः गोडामा हातले फेरो मार्नु।
२.
भुतुक्क भएर अरूपट्टि लहसिनु।