फेद हाल्नु
Romanized: pheda haalnu, feda haalnu, feda halnu, pheda halnu
रिसले रुखको फेदजस्तो भई ढसमस्स परेर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
रिसले रुखको फेदजस्तो भई ढसमस्स परेर बस्नु।