फेद टुप्पो

Romanized: feda tuppo, pheda tuppo, phedatuppo, fedatuppo

रुख आदिको फेद र टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रुख आदिको फेद र टुप्पो।
२.
पहाड आदिको फेद र टुप्पो।
३.
किताब आदिको सुरु र अन्त।

सम्बन्धित शब्दहरू