फेदटुप्पो
Romanized: fedatuppo, phedatuppo
किताब आदिको सुरु र अन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
किताब आदिको सुरु र अन्त।
२.
पहाड आदिको फेद र टुप्पो।
३.
रुख आदिको फेद र टुप्पो।