छाकखल्को
Romanized: chhaakakhalko, chhakakhalko, chaakakhalko, chakakhalko
जुठो परेका समयमा आशौच बस्नुभन्दा पहिले स्नान गर्ने र छाक छाड्ने काम; आशौच परेका बेला छाक छाड्ने र नुहाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जुठो परेका समयमा आशौच बस्नुभन्दा पहिले स्नान गर्ने र छाक छाड्ने काम; आशौच परेका बेला छाक छाड्ने र नुहाउने काम।