छाकलो

Romanized: chhaakalo, chhakalo, chaakalo, chakalo

छाक टर्ने गरी खाइने खाना; एक छाक खाइने खाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शकाल]

१.
छाक टर्ने गरी खाइने खाना; एक छाक खाइने खाना।
२.
छकालो।

सम्बन्धित शब्दहरू