छाक
Romanized: chhaaka, chhaak, chhaka, chhak
छाक (chhaaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छाक(१)
(नाम)
1.
रात वा दिनको चार भागको एक भाग; साडेसात घडीको समय; पहर।
छाक(२)
(नाम)
1.
एकपल्ट अघाउन्जेल खान पुग्ने अन्न वा त्यस्तै खाद्य पदार्थ; एक पटक एक पेट खाइने आहार।