छाको

Romanized: chhaako, chhako, chaako, chako

बियाएका गाईबस्तुलाई खान दिइने नुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छाक+ओ]

१.
बियाएका गाईबस्तुलाई खान दिइने नुन।
२.
गाईबस्तु चरेर गोठमा आएपछि खान दिइने नुन, पिठो आदि मिलाएको आहार।

सम्बन्धित शब्दहरू