छाके

Romanized: chhaake, chhake, chaake, chake

छाक पुग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छाक ए]

१.
छाक पुग्ने।
२.
एक छाक पाक्ने।
३.
एक छाकसँग सम्बन्धित।
४.
गाँसे; भतुवा; भाते।

सम्बन्धित शब्दहरू