छान्नी
Romanized: chhaanni, chhanni, chhaannee, chaanni
छान्ने साधन; चाल्नो; चाल्नी; जाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छान्ने साधन; चाल्नो; चाल्नी; जाली।
२.
जलहरी।
३.
छान्ने; छानक।