छान्नु

Romanized: chhaannu, chhannu, chaannu, channu

छान्नु (chhaannu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

छान्नु(१)

(सकर्मक क्रिया [संस्कृत चयने])
१..
चाहिने वा असल वस्तु छुट्ट्याउनु; बिन्नु; केलाउनु।
२..
मन पराउनु; रोज्नु।
३..
खोज्नु; पत्तो लाउनु।

छान्नु(२)

(सकर्मक क्रिया [संस्कृत क्षरण])
१..
कपडा, जाली, चाल्नी आदिद्वारा चाल्ने काम गरेर खस्रो र मसिनु वस्तु छुट्ट्याउने काम गर्नु।
२..
त्यसरी नै तरल पदार्थमा परेका थेगर आदि छुट्ट्याउनु।

सम्बन्धित शब्दहरू