छापरा
Romanized: chhaaparaa, chhaapara, chhaparaa, chhaapar
निगालाको डालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
निगालाको डालो।
२.
वर पक्षबाट कन्या पक्षलाई पठाइने कोसेली।
३.
हे. छाप्रो।