छापरो साम्मु
Romanized: chhaaparo saammu, chhaaparo sammu, chhaparo saammu, chhaparo sammu
आमाबुबा आदि आफन्त मरेको दिन मसानघाट जाँदा छाप्रामा पाँच किसिमका अन्न र पैसा चौबाटामा फाल्नका लागि अघि लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
आमाबुबा आदि आफन्त मरेको दिन मसानघाट जाँदा छाप्रामा पाँच किसिमका अन्न र पैसा चौबाटामा फाल्नका लागि अघि लाग्नु।