छारा

Romanized: chhaaraa, chhaara, chharaa, chhaar

छारा (chhaaraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

छारा(१)

(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका आठपहरिया जातिको एक थर।

छारा(२)

(नाम [थारू])
१..
बसाइँ सराइ।
२..
बसाइ।

सम्बन्धित शब्दहरू