छाला कमोट
Romanized: chhaalaa kamota, chhaala kamota, chhaalaa kamot, chhalaa kamota
विशेष प्रकारका घोलमा डुबाएर वा अरू कुनै प्रक्रियाद्वारा जुत्ता, ब्याग, बाकस आदि बनाउने छालालाई नरम पार्ने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष प्रकारका घोलमा डुबाएर वा अरू कुनै प्रक्रियाद्वारा जुत्ता, ब्याग, बाकस आदि बनाउने छालालाई नरम पार्ने वा कमाउने काम।