छास्नु
Romanized: chhaasnu, chhasnu, chhaashnu, chhashnu
जुक्ति पुऱ्याई बोलेर कसैको गर्वलाई चूर्ण गर्नु; हप्काउनु; झपार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत छाषण+नु]
१.
जुक्ति पुऱ्याई बोलेर कसैको गर्वलाई चूर्ण गर्नु; हप्काउनु; झपार्नु।
२.
रुखका सानातिना हाँगा, झारपात, बुटा आदि काट्नु; छिमल्नु।