छिकछिके
Romanized: chhikachhike, chhikachike, chikachhike, chikachike
नरिवलको गट्टा, बेलुनको फुकुन्डो आदिभित्र मसिना टुक्रा वा गेगर, बालुवा राखेर तयार गरिएको हातले हल्लाएर बजाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नरिवलको गट्टा, बेलुनको फुकुन्डो आदिभित्र मसिना टुक्रा वा गेगर, बालुवा राखेर तयार गरिएको हातले हल्लाएर बजाइने बाजा; छिनछिने।