छिकछिक
Romanized: chhikachhika, chhikachhik, chhikachika, chikachhika
कुनै वस्तुभित्रका टुक्रा वा मसिना दाना बज्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छिक्+अ(द्वि.)]
1
कुनै वस्तुभित्रका टुक्रा वा मसिना दाना बज्ने गरी।