छिटुनी
Romanized: chhituni, chhitunee, chhitunii, chitunee
बेत, बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनेर तयार गरिएको टोकरीजस्तो घरेलु साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बेत, बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनेर तयार गरिएको टोकरीजस्तो घरेलु साधन।