छिद्रानुसरण
Romanized: chhidraanusarana, chhidraanusaran, chhidranusarana, chhidranusaran
अर्कामा रहेका दोषहरूको बारेमा गरिने खोजीनिती; छिद्रान्वेषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अर्कामा रहेका दोषहरूको बारेमा गरिने खोजीनिती; छिद्रान्वेषण।