छिपा

Romanized: chhipaa, chhipa, chhip, chip

छिपा (chhipaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

छिपा(१)

(नाम [नेवारी छिपु])
१..
कपडा रँगाउने तथा बुट्टा छाप्ने काम गर्ने एक वर्ग।
२..
त्यसै जातिले छिपेको कपडा।
३..
रङ लगाउने, बुट्टा भर्ने काम; छपाइ।

छिपा(२)

(नाम [नेवारी])
1.
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

छिपा(३)

(नाम)
1.
थाल।

सम्बन्धित शब्दहरू