छिपाइ
Romanized: chhipaai, chhipai, chipaai, chipai
कपडा आदि छिप्ने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [छिपाउ+आइ]
१.
कपडा आदि छिप्ने काम वा प्रक्रिया।
२.
छिप्ने वा लुक्ने काम; लुकाइ।