टिपाइ

Romanized: tipaai, tipai

टिप्ने काम; टिपोट तयार गराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ टिप् (+आइ)]

१.
टिप्ने काम; टिपोट तयार गराइ।
२.
टिपटाप।

सम्बन्धित शब्दहरू