छिपाउनु

Romanized: chhipaaunu, chhipaunu, chipaaunu, chipaunu

छिप्न लगाउनु; छिप्ने काम गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
छिप्न लगाउनु; छिप्ने काम गराउनु।
२.
लुकाउनु; दबाउनु।

सम्बन्धित शब्दहरू