छिपी
Romanized: chhipi, chhipee, chhipii, chipee
छिपी (chhipi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
छिपी(१)
(नाम)
1.
हे. छिपा (जाति)।
छिपी(२)
(नाम)
1.
सेतो शरीरमा कालो रङ्गका थेग्ला भएको गाईलाई दिइने नाम।