छिपेरुस्तम
Romanized: chhiperustama, chhiperustam, chhiperushtama, chhiperushtam
नाम नचलेको तर क्षमतावान् (व्यक्ति); अप्रचारित, अज्ञात तर असाधारण एवं विशिष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हिन्दी]
1
नाम नचलेको तर क्षमतावान् (व्यक्ति); अप्रचारित, अज्ञात तर असाधारण एवं विशिष्ट।