छिलफरुवा
Romanized: chhilapharuvaa, chhilapharuva, chhilapharuwaa, chhilafaruvaa
ठुलो फाँच भएको र लामो बिँड हुने, उठेर झारपात खुर्किन वा छिल्न प्रयोग गरिने फरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
ठुलो फाँच भएको र लामो बिँड हुने, उठेर झारपात खुर्किन वा छिल्न प्रयोग गरिने फरुवा।