फरुवा

Romanized: pharuvaa, pharuwaa, faruvaa, pharuv

ठुलो फाँच भएको र लामो बिंड हाली उठीउठी खन्न हुने विशेष खालको कोदालो; चपरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी फावडा]

1
ठुलो फाँच भएको र लामो बिंड हाली उठीउठी खन्न हुने विशेष खालको कोदालो; चपरा।

सम्बन्धित शब्दहरू