फेरुवा
Romanized: pheruvaa, pheruwaa, feruvaa, pheruv
फेरिने स्वभावको; फेरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फेर्+उवा]
१.
फेरिने स्वभावको; फेरिएको।
२.
(नाम)
ऊनीको एक प्रकारको बस्ने चकटी वा बिछ्याउना; फेरे।